Sunday 9 January 2011

इस्लाम धर्मका केहि विशेष्ताहरुः-


इस्लाम धर्मका केहि विशेष्ताहरुः-
v                  कुरआनका केहि आयतहरुमा व्यख्या छ् कि धर्म अल्लाहको नजिक मात्र एउटै हो र त्यो इस्लाम नै हो। निस्सनदेह अल्लाहले नबीहरु (उनीहरुमाथि शान्ति होस्) लाई एक अर्कालाई पूरा गर्न् कोलागि पठाएको छ्। जुन रसूल नूह अलैहिस्सलाम देखि प्रारम्भ हुन्छ् र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि समाप्त हुन्छ्।               

रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्नु हुन्छ् कि (( मेरो उदाहरण र म भन्दा अधि नबीहरु को उदाहरण एउटा यस्तो मानिस् जस्तो हो कि उनी एउटा घर बनाए। र त्यसलाई खूब सजाय र खूबसुरत बनाए तर एक ईंटको बराबर त्यसको कोनामा छाडी़ दिऐ।  र मानवहरु त्यसको चारो तर्फ घुम फिर गर्दै अचम्भमा परे र भन्न लागियो कि न यता ईंट राख्यो। नबी सल्लल्लाहु अलैहि वस्ल्लम भन्दै छन् कि म त्यो ईंट हो र म नबीहरुको समापक नबी हो।)) सही बोखारी जिल्द 3 पुष्ठ 1300 हदीस संख्या 3342

तर ईसा अलैहिस्सलाम अन्तिम समय अवतरित हुन्छ्। र यस धर्तीमा इन्साफ  भरि दिन्छ्। जसरी के जुल्म,अत्याचारी र जोरजबर्जस्तीबाट भरेको थियो। र उनी नयाँ दिन लिएर फैसला गर्दैन  मानवहरुका बिच इस्लाम दिन लिएर फैसला गर्छन् जुन मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित भए को हो। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नु भए को छ्। कि ((प्रलय कायम हुँदैन जबसम्म कि मरयम पुत्र ईसा तिमीहरु बिच सत्य फैसला गर्नको लागि अवतरित हुँन्दैन। फेरि सलिब  तोडिन्छ् र खिन्जीर (सुंगुर) लाई कत्तल (हत्या) गरिन्छ् र कर लाई लागु गरिन्छ्।



यहाँसम्म कि धेरै माल (समपत्ति) भए हाल छ्। अनी कुनै व्यक्ति यस लाई स्वीकार गर्दैन।)) सही बोखारी जिल्द 2 पुष्ट 875 हदीस संख्या 2344

र अल्लाहका सम्पूर्ण दूत्तहरु (रसूलहरु) का निमन्त्रण एउटै थियो। र त्यो अल्लाहको वहदानीयत (एकेशवरवाद) तिर निमन्त्रण दिने। त्यससँग शिर्क (बहुदेववाद) बाट रोके को छ्। अल्लाहका अनुरुप्ता (मुशाबह) बाट रोके को छ्। यस धर्ममा मानवलाई लोक र प्रलोक दुवैमा लाभ छ्। अल्लाहले भनेको छ्। ((अल्लाहले तिमीहरुकालागि त्यही धर्म निर्धारित गरेका छन् जसको आदेश उनले नूहलाई दिएका थिए। अनि,जसको प्रकाशन (हे मुहम्मद!) हामीले तिमीतर्फ गरेका छौं र जसको आदेश हामीले मूसा तथा ईसालाई दिएका थियौं कि धर्मलाई स्थापित गर र यसमा मतभेद न गर।...)) सूरह अश्-शूरा 13
v                   अल्लाहले इस्लाम धर्मबाट यो भन्दा अधिका सम्पूर्ण धर्महरुलाई अन्तय गरी दियो । र त्यो अन्तिम र समापक धर्म हो। अल्लाह आफुबाहेक कसैको उपासना स्वीकार गर्दैन। अल्लाहको भनाई छ्। कि ((हे सन्देष्टा! हामीले तिमीमाथि सत्यकासाथ ग्रन्थ अवतरण गर्यौं जसले पहिलेका ग्रन्थहरुको पुष्टि गर्दछ् र जो तिनको संरक्षक पनि हो।)) सूरह अल-माइदा 48
र त्यो आकाशीय धर्महरुमध्ये अन्तिम धर्म हो। जसको सुरक्षाको जीमेवारी अल्लाहले प्रलयसम्म लियेको छ्। यसबाहेक अर्को धर्महरुका सुरक्षाका जीमेवारी (वादा-वचन) लिएको छैन किनभने त्यो एउटा खास समुदाय र खास समयको लागि अवतरित भएको थिऐ। अल्लाहले भनेको हो। (( निस्सन्देह हामीले नै कुरआनलाई अवतरित गरेका हौं र हामी नै यसको सुरक्षा गर्छौं।)) सूरह अल-हिज्र 9



र यसको चाहना यो पनि हो कि मुहम्मद इस्लामका अन्तिम दूत्त रहौस्। अनि उनी पछि कोहि नबी र रसूल आउँदैन। अल्लाहको भनाइ हो।((मुहम्मद तिमीहरुमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरुका समपाक (अन्तिम नबी) हुन्।)) सूरह अल-अहजाब 40
र मुस्लिमहरुलाई यो आदेश छ् कि उनीहरु सम्पूर्ण आकाशीय पुस्तकहरु र नबहरुमाथि ईमान राखौं। अनि जसले उनीहरुमाथि ईमान राखे न उन इस्लाम धर्मबाट निस्क्नु भए। अल्लाह तआला भन्दै छन्। ((निस्सनदेह ती मानिसहरु जो अल्लाह एवं उनका रसूलहरुलाईल इन्कार गर्दछन् र अल्लाह एवं उनका रसूलहरुबीच विभेद खडा़ गर्न् चाहन्छन् र भन्दछन्- हामी कुनै रसूलमाथि ईमान राख्दछौं र कसैलाई इन्कार गर्दछौं- तिनीहरु दुवैको बीचबाट कुनै निकास निकाल्न चाहन्छन्। तिनीहरु वास्तवमा पक्का काफिर हुन्।)) सूरह अन्-निसा 150-151
v                  यो इस्लाम धर्म पूर्ण हो र यसमा सबै संसारिक र जीवनीय व्यवस्थाहरु छन् अतिरिक्त इस्लामबाहेक का अरु धर्ममा यो होइन् किनभने त्यो एउटा खास समुदायको लागि थिए। अनि इस्लाममा दुवै लोक र प्रलोकको लाभहरुमाथि निर्भर (कायम) हो। अल्लाहको भनाइ हो।((आज मैले तिमीहरुको दीन (जीवन पद्धति) लाई तिमीहरुकानिम्ति पूर्ण गरेको छु र तिमीहरु प्रति आफ्नो अनुग्रह पूरा गरेको छु अनि तिमीहरुकालागि दीन स्वरुप इस्लामलाई रोजेको छु।)) सूरह अल्- माइदा 3
यसैकारण यो सब भन्दा राम्रो र श्रेष्ठ धर्म हो। अल्लाहले भनेको हो। ((तिमीहरु उत्तम समुदाय हो जसलाई मानवजातिकानिम्ति पठाइएको छ्। तिमीहरु सत्कर्मको आदेश दिन्छौं। दुष्कर्मबाट रोक्छौ र अल्लाहमाथि ईमान (आस्था) राख्छौ। अहले किलाबहरुले ईमान

ल्याएको भए तिनीहरुकानिम्ति राम्रो हुने थियो। तिनीहरुमध्ये केही आस्थावान छन् भने अधिकांश चाहिँ अवज्ञाकारी।)) सूरह आले इमरान् 110
v                   र यो इस्लाम धर्म संसारिक धर्म हो जुन सबै मानव, ठाउँ र कालको लागि हुन्। कसै जात र उम्मत अथवा समुदायको लागि खास छैन। यसमा सबै व्यक्ती एक जस्तै हुन्। रंग, भाषा, देश, समय र कालमाथि निर्भर होइन। तर यो एक खास अकीदहरु (आस्था) माथि काय छ्। र त्यो यो हो कि जसले अल्लाहलाई पालनकर्ता मान्दै ईमान ल्याऊनु भऐ। र इस्लामलाई धर्म मानेर र मुहम्मद सल्लाहु अलैहि वसल्लमलाई आफ्ना दूत्त मानेर ईमान ल्याउने भऐ। यस्तो खेरा गरि उनी इस्लामको झण्डा तल प्रवेश गरे। चाहें उ जुन ठाउँ र कालमा हुन्। अल्लाहको भनाइ हो। ((र-हे मुहम्मद- हामीले तिमीलाई सम्पूर्ण मानवजातिकालगि शुभ-सन्देशवाहक तथा सचेतक को रुपमा पठाएका छौं।तर, अधिकांश मानिसहरु जान्दैन्।)) सूरह सबा 28

  अनी जुन रसूलहरु अधि आएको उनी आफ्ना खास समुदायतिर पठाउनुहुनु हुन्थियो। अल्लाहको भनाइ हो। ((हामीले नूहलाई उनको समुदायतर्फ पठायौं।)) सूरह अल्-अअराफ़ 59
अल्लाहले भनेको हो।((र, हामीले आदतर्फ उनका भाइ-हूद-लाई पठायौं।उनले भने  हे मेरा जातिवन्धुहरु हो। अल्लाहको उपासना गर् उनी बाहेक तिमीहरुको कोही उपास्य छैन)) सूरह अल्-अअराफ़ 65
अल्लाहले भनेको हो।((र समूदका जातितर्फ हामीले उनका भाइ सालेहलाई पठायौं। उनले भने  हे मेरा जातिवन्धुहरु हो। अल्लाहको उपासना गर् उनी बाहेक तिमीहरुको कोही उपास्य छैन)) सूरह अल्-अअराफ़ 73
अल्लाहले भन्नुभयोः।((र, लूतलाई(पठायौं)। उनले आफ्ना समूदायका मानिसहरुलाई भने।)) सूरह अल्-अअराफ़ 80


अल्लाहले भन्नु भयोः((र,मदयनतर्प तिनका भाइ शुऐब लाई पठायौं।)) सूरह अल्-अअराफ़ 85
अल्लाहले भन्नुभयोः (( फेरि यिनीहरुपछि हामिले मूसालाई आफ्ना चमत्कारहरु दिएर फिरऔन एवं उनका जा़तिका नेताहरुसमक्ष पठायौं।)) सूरह अल्-अअराफ़ 103
अल्लाहले भन्नुभयोः((र, स्मरण गर जब मर्यम-पुत्र ईसाले भने- हे इसराईलका सन्तानहरु हो। म तिमीहरुतर्फ अल्लाहले पठाएको रसूल  हुँ। त्यस तौरातको पुष्टि गर्नेवाला हुँ जो मभन्दा पूर्व आएको  थियो...)) सूरह अस्-सफ्फ 6
v     इस्लाम धर्मको नियम र शिक्षाहरु इशवरीय हो जसमा केहि हेर फेर  हुन सक्दैन। र यो मानवको स्थापनामध्ये होइन। जसमा केहि न केहि भुल चुक, दोष र कमीहरु भइ हाल्छ्। जुन कसै समाजकोलागि लाभदायिक हुन्सक्दैन। जसरी के मूलधन (capitalism)

समाजको व्यवस्थाहरु र समाजवादीको (socialism) को व्यवस्थासँग मेल पाच हुन्दैन। र त्यसको उलटो। इस्लामी शरीअत (नियम) जसरीके हामीले भन्यो कि त्योलाई इशवरले स्थापना गरेको हो। जुन सम्पूर्ण सृष्टिहरुका सृष्टकर्ता हुन्। अनि यो कसै व्यक्तिको लागि जायज होइन कि यसमा केहि हेर फेर, कमी बेशी गरौं। किनभने यसमा सम्पूर्ण मानवहरुका अधिकार सुरक्षीत हो। अल्लाह तआला भन्दै छ्। ((के यिनीहरु अज्ञानताको फैसला चाहन्छन्? र, विश्वासीहरु कानिम्ति अल्लाह भन्दा उचित न्यायधीश अरु को
हुन्सक्छ् र?)) सूरह अल्- माइदा 50
v                  इस्लाम धर्म प्रग्ति,उन्नतिको क्षम्ता राखदै सबै ठाउँ र कालकोलागि लाभदायक हो। र त्यो केहि प्रवेशिका, समान्य असलियता र नियमहरु लिएर आएको हो जुन कहिले पनि समय र


कालको हेर फेरको कारण बदलिन दैन जसरीको  अकीदा (आस्था) पूजा र उपासनाहरुमाः जसरी के नमाज, रोजा, ईमान, हज्ज र ज़कात इत्यादी... । तर जुन पनि नयाँ घटनाहरु हुन्छ्। ऊलाई सब प्रथम कुरआनमा हेरिनेछ्। यदि त्यो कुरआनमा मिल छ् भने त्यसमाथि कार्य गरिन्छ्। र त्यसबाहेक छोडि हालछ्। कुरआनमा न मिलेपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमको सही हदीस हेरिन्छ्। त्यसमा मिले पछि  त्यो लिऐ हालछ् र त्यसबाहेक छोडि दिन्छ्। यदि यस दुवैमा न मिले पछि उलेमाहरु (इस्लामी धार्मिक ज्ञानीहरु) को राय सलाह र बिचारलाई हेरिने छ्। जसमा समान्य फाइदा हो। समय र समाजको अनुसार हो। यो बुझन् राखने कि त्यो कुरआन र हदीसबाट लिएको हो। फेरि त्योलाई समान्य इस्लामी नियमहरुमाथि पेश गरिन्छ् जुन हदीस र कुरआनबाट लिएको हो। जसरी के नियम (असल वस्तुहरुमा जायज हो।), नियम ( उपकार र लाभको सुरक्षा) र नियम  (जुरुरत अनुसार निषेध वस्तुहरु जायज हुन् छ्।) अन्तिम नियम सम्म।  अँ, इजतेहाद (सोच बिचार गरेर कुरआन र हदीसको अनुसरा कुनै मामिलाको हल गर्ने कार्य ) बाट यो होइन कि आफ्ना अशलिलतहरुलाई अनुसर्ण गरौं। तर यसको चाहना यो हो कि यस बाट मानवलाई लाभ पूगौं बिना कुनै शरई विरोध के। यो यसकारण के यो धर्म सम्पूर्ण समय र समाजकोलागि लाभदायक हो।
v                  इस्लाम धर्ममा नियम, शरिअत र व्यवस्थाहरुलाई लागु गर्नुमा केहि अन्तर र फर्क होईन। यसमा सबै मानव बारबर हुन्। चाहे उनी धनी हो र फकीर , शरीफ हो र बदमाश, कालो हो र सेतो। सबै शरिअत लागु गर्नको अगाडि एक हो। यो एउटा कुरैशी मखज़ोमी महिलाको चोरीको घटना हो। जुन कुरैशको शरीफहरुमध्ये थिए। केहि व्यक्तिहरुले उसामा बिन ज़ैदलाई नबी सल्लल्लाहु अलैहि वसल्लमसँग त्यसको छोड़नेको सिफारिशको लागि उभारे। किनभने त्यो उनी नजिक

प्यारो थिऐ। त उनी नबीसित कुरा गरे। त रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्नु भएः((के तिमि अल्लाह को हुदुद (सिमान्त) मा सिफारिसको कुरा गर्छ? फेरि उभेर भाषनमा भन्नु भऐ किः(हे मानवहरु तिमीभन्दा अधि जुन हेलाक र बर्दाबाद भए यसकारण भए कि जब उनीहरुमा शरीफ चोरी गर् थिए उनिमाथि हद कायम गरे थिएन। अनि जब कमजोरहरु चोरी गर्द थिए उसमाथि हद जारी गर्द थिए। अल्लाहको सोगंध यदि मुहम्मदको छोरी फातमा पनि चोरि गरे हुन्थिइन भने म त्यसको हाथ काटे हालथियो।))
सही मुस्लिम जिल्द 3 पुष्ट 1315 हदीस संख्या 1688
v                  इस्लाम धर्मका मुलहरु असली हो। र त्यसका नसहरु (आयतहरु) कमीबेशी र हेरफेरबाट सुरक्षित छ्। र इस्लामीक धर्मका मुल जगहरु यो होः-
1- पवित्र कुरआन करीमः
2- सुन्नते नबवी (सुन्नतहरुः)
1- कुरआन मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि अवतरित समय देखि हाम्रोसमय र कालसम्म आफ्ना शब्द, आयत र सूरहहरुको साथ सुरक्षित छ्। यसमा केहि कमीबेशी र हेर फेर भएको छैन। किनभने रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना सहाबीहरु (साथिहरु) लाई कातिब (लेखनिदास) वहय (वाणी) लेखन को लागि बनाए। जसरीके अली बिन अबी तालीब, मुआवीया, उबै बिन काब र ज़ेद बिन साबीत। जहिले पनि कुनै आयत अवतरित हुन्थियो आफ्ना कातिबहरुलाई लेखन आदेश दिन्थिऐ। र उनीहरुलाई सूरहको ठाउँ तिर रहनुमाई (मार्गदर्शन) गर्दै थिऐ। यसैगरि तियो किताबमा र सहाबाहरुको मन र हृदयमा सुरक्षित भऐ। र मुस्लिमहरु त्यो सिखने सिखाउनेमा जल्दी गरे भलाई प्राप्त गर्दै जसरीके



नबी सल्लल्लहु अलैहि वसल्लमले खबर दिएको हो। ((तिमिमा सब भन्दा राम्रो र श्रेष्ठ त्यो व्यक्ति हुन् जुन कुरआन सिख छौं र अरुलाई पनि सीखाउँ छौं।)) 
सही बोखारी जिल्द 4 पुष्ठ 1919 हदीस संख्या 4739
मुस्लिमहरु त्यसको सेवा र सुरक्षाको बाटोमा ज्यान र माल खर्च गर्छन्। र त्योलाई एक अर्का पुश्त (संतान) तिर नकल  गरिन्छन्। र त्यसको हिफ्ज र तेलावत (पाठन) मा अल्लाहको उपासना हुन्छ्। नबी सल्लाल्लाहु अलैहि वसल्लमले  भन्दै छ्। ((जसले कुरआनका एक अक्षर पढे त्यसकोलागि एक पुण्य हो। र एक पुण्य दस पुण्यको बराबर हुन्छ्। र म यो भन्दै न कि अलिफ, लाम, मिम एक अक्षर हो। तर अलिफ एक अक्षर हो। र लाम एक अक्षर हो। र मीम एक अक्षर हो।)) सुनन् तिरमिज़ी जिल्द 5 पुष्ट175 हदीस संख्या 8721
2- सुन्नते नबवी इस्लामी शरीअतको दोस्रो मुल धारा हो। र यसमा कुरआन करीमका धेरै हुक्महरुका व्याख्या छ्। र यो गलत मिसावटबाट सुरक्षित छ् अल्लाहले यसलाई पक्का इन्साफवर सहाबीहरुद्धरा सुरक्षा गरेको हो। उनीमध्ये धेरैले आफ्ना जीवन हदीसे रसूलको जमा गर्नेमा बिताऐ। र त्यसको सन्द, मतन र दर्जाहरु (श्रेणीहरु) सही र कमजोरको हिसाबले व्याख्या गरेको छ्। र त्यसको रावी (हदीस बयान गर्न व्यक्ति) को हालखबरको बारेमा। र त्यसको जर्ह एवं तादीलको दराजात (श्रणीयताहरु) आदि। उनीहरुले रसूलका सही हदीसहरु छाँटेर जमा गरे। र त्यो झुठोबाट साफ सुथ्रा भएर हाम्रा तिर पूगे।  जुन यो हदीस जमा गर्नको तरिका जान् चाहन्छ् भने उनी मुसतलेह हदीसको (हदीस जमा गर्न तरिकाको पुस्तक) पढौं जो हदीस रसूलको जाम गर्नकोलागि कायम भऐ। ताके यसमा कुनै शंका बांकि नरहोस्।


v       इस्लामी धर्म सम्पूर्ण मानवकोबिच बराबरीको आदेश दिन्छ्। चाहे महिला हुन् अथवा पुरुष। कालो हो अथवा सेतो। अरबी हो अथवा अजमी। सब भन्दा पहिले इशवरले मानवमध्ये आदमलाई सृष्टि (पैदा) गरे। जुन सम्पूर्ण मानवको बुवा हुन्। फेरि उनी बाट उनका स्वास्नी हजरत हव्वालाई सृष्टि (पैद) गरे । जुन सम्पुर्ण मानवको आमाँ हुन्। उनि दुवै आँमाबुवा बाट सन्तान र पुष्ट चल्यो। र मानिसको असल यो हो कि सबै मानव बराबर हुन्। अल्लाहले भनेको छ्। ((हे मानवहरु हो! आफ्ना पालनकर्तासँग डराऊ जसले तिमीहरुलाई एउटै ज्यानबाट सृष्टि गरे र त्यसै ज्यानबाट उसको जोडी बनाए अनि ती दुबैबाट धेरै पुरुष तथा महिलाहरु बिस्तार गरे। त्यस अल्लाहसँग डराऊ जसको नाम लिएर तिमीहरु परस्परमा सहयोग माग्दैछौ अनि आफ्नत- हरुको विषयमा सतर्क रहने गर। निस्सन्देह अल्लाह तिमीहरुका निरीक्षक हुन्।)) सूरह अन्-निसा 1
रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्दै छ्। कि ((अल्लाहले तिमीहरुमध्ये जाहलियत (इस्लाम अधिको काल) को घृणाहरु  अन्तय गरि दिऐ जुन आफ्ना बुवामाथि गौरव गर्दै थिए। तर अल्लाहसित भय राखने आस्थवान र अज्ञाकार र सम्पूर्ण मानव आदमको सन्तान हो। र आदम माटोबाट हुन्।)) मुस्नद ईमाम जिल्द 2 पुष्ट 361 हदीस संख्या 8721

इस्लाममा आत्माको भूमिका


इस्लाममा आत्माको भूमिका
इस्लाम आफु भन्दा अधि आएको अर्को आकाशीय धर्महरु जस्तो नै हो। र इस्लमा त्यो विशेष्ता, आस्था र अकिदाहरुको सम्मान गर्दै आफ्ना अनुसर्णकर्ताहरुमाथि यो अनिवार्य गरेको छ् कि उनीहरु यसमाथि ईमान र विशवास गरौं। र यसमाथि कार्य पनि गरौ। र त्यो तिर मानवहरुको बिना जोरजबर्जस्तिको  निमन्त्रन देऊ अल्लाहको यस कथनमाथि कार्यरित भएर। (('इस्लाम' धर्ममा कुनै जबरजस्ती छैन। पथभ्रष्टताबाट मार्गदर्शन स्पष्टरुपमा अलग भइसकेको छ्। अनि निश्चय नै जसले तागूत (सीमोल्लङ्नकारी) लाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान ल्यायो त्यसले यस्तो भरपर्दौ सहारा समात्यो जो कहिल्यै टुट्ने छैन्। र, अल्लाह सर्वश्रोता तथा सर्वज्ञ छन्।)) सूरह अल्-बक़रह 256
र इस्लामले आफ्ना अनुसर्णकर्ताहरुलाई त्योतिर राम्रो तरीकाले निमन्त्रन दिनेको आदेश दिएको हो। अल्लहाको कथन हो। ((हे सन्देष्टा!मानिसहरुलाई अल्लाहको मार्गतर्फ तत्वदर्शिता एवं सदुपदेशको माध्यमबाट बोलाऊ, र तिनीहरुसित सर्वोत्तम तरीकाले तर्कवितर्क गर।)) सूरह अन्-नहल् 125
इस्लाममा विशवास दिलाउने मौलिक धारना र आदेश हो। किनभने जुन जबरजस्तीमाथि निर्भर हुन्छ्। त्यस व्यक्तिको मूखबाट यस्तो कुरा निस्कनछन् जुन त्यसको मन्को बिरुध हुन्छ्। यो कपटी (नेफाक) नै हो। जसबाट इस्लामले बच्नेको आदेश दिएको हो। र त्योलाई ठूला कुफ़्फ़र करार दिएका हुन्। अल्लाह तआलाले भनेको हो।((निस्सन्देह मुनाफि़क़हरु (कपटीहरु) नरकको सबभन्दा तल्लो खण्डमा होमिनेछन् र तिमीले तिनीहरुकालागि कुनै सहयोगी पाउने छैनौ।)) सूरह अन्-निसा145

Monday 3 January 2011

हाम्रो सन्देश

ईशवर ले दूत्त आदमलाई पैदा गरे पछी । मात्र एउटा पत्र मानिस तीर पठायो। फेरी मानीसहरुलाई यो याद दीलाउनेकोलागी ईशवरले आफ्ना दूत्तहरुलाई पठायो -जसरीके आदम देखी मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकी -सत्य ईशवर -एउटेहो त्यसेको उपास्ना गरौ
निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरु जुन यहुदी र ईसाइ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ।