Sunday 9 January 2011

इस्लाममा आत्माको भूमिका


इस्लाममा आत्माको भूमिका
इस्लाम आफु भन्दा अधि आएको अर्को आकाशीय धर्महरु जस्तो नै हो। र इस्लमा त्यो विशेष्ता, आस्था र अकिदाहरुको सम्मान गर्दै आफ्ना अनुसर्णकर्ताहरुमाथि यो अनिवार्य गरेको छ् कि उनीहरु यसमाथि ईमान र विशवास गरौं। र यसमाथि कार्य पनि गरौ। र त्यो तिर मानवहरुको बिना जोरजबर्जस्तिको  निमन्त्रन देऊ अल्लाहको यस कथनमाथि कार्यरित भएर। (('इस्लाम' धर्ममा कुनै जबरजस्ती छैन। पथभ्रष्टताबाट मार्गदर्शन स्पष्टरुपमा अलग भइसकेको छ्। अनि निश्चय नै जसले तागूत (सीमोल्लङ्नकारी) लाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान ल्यायो त्यसले यस्तो भरपर्दौ सहारा समात्यो जो कहिल्यै टुट्ने छैन्। र, अल्लाह सर्वश्रोता तथा सर्वज्ञ छन्।)) सूरह अल्-बक़रह 256
र इस्लामले आफ्ना अनुसर्णकर्ताहरुलाई त्योतिर राम्रो तरीकाले निमन्त्रन दिनेको आदेश दिएको हो। अल्लहाको कथन हो। ((हे सन्देष्टा!मानिसहरुलाई अल्लाहको मार्गतर्फ तत्वदर्शिता एवं सदुपदेशको माध्यमबाट बोलाऊ, र तिनीहरुसित सर्वोत्तम तरीकाले तर्कवितर्क गर।)) सूरह अन्-नहल् 125
इस्लाममा विशवास दिलाउने मौलिक धारना र आदेश हो। किनभने जुन जबरजस्तीमाथि निर्भर हुन्छ्। त्यस व्यक्तिको मूखबाट यस्तो कुरा निस्कनछन् जुन त्यसको मन्को बिरुध हुन्छ्। यो कपटी (नेफाक) नै हो। जसबाट इस्लामले बच्नेको आदेश दिएको हो। र त्योलाई ठूला कुफ़्फ़र करार दिएका हुन्। अल्लाह तआलाले भनेको हो।((निस्सन्देह मुनाफि़क़हरु (कपटीहरु) नरकको सबभन्दा तल्लो खण्डमा होमिनेछन् र तिमीले तिनीहरुकालागि कुनै सहयोगी पाउने छैनौ।)) सूरह अन्-निसा145

No comments:

Post a Comment